महालेखापरिक्षको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश

१३ जेष्ठ २०८१, आईतवार १६:५९

काठमाडौं । महालेखापरिक्षको ६१ औं प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश भएको छ । आज महालेखापरीक्षक तोयम रायले पेश गरेका हुन् ।

गत आर्थिक वर्ष सम्मको लेखापरीक्षण समावेश गरेको प्रतिवेदन आज पेश गरेका हुन् ।

आज पेश भएको प्रतिवेदनले ९५ अर्ब हाराहरीको कुल बेरुजु थप भएको देखाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*