प्रदेशको बेरुजु रकम ३१ अर्बबढी, कुन प्रदेशको कति ?

१३ जेष्ठ २०८१, आईतवार १७:५०

काठमाडौं । सरकारी संरचनाहरुले कानुन उल्लंघन गर्दै खर्च गर्ने र नियमअनुसार असुल गर्नुपर्ने आम्दानी नउठाएपछि एक आर्थिक वर्षमै सरकारहरुको कुल बेरुजु रकम यो वर्ष ३१ अर्ब ५० करोड पुगेको छ ।

महालेखापरिक्षकको कार्यालयले एक कार्यक्रमकाबीच सार्वजनिक गरेको ६१औं प्रतिवेदन अनुसार उक्त रकम बेरुजु रुकम प्रदेश सरकार मातहतका सरकारी कार्यालय, अन्य संस्था र समितितर्फबाट थपिएको हो ।

महालेख परिक्षकले रित नपुर्याई गरिएको खर्चलाई बेरुजु खर्चमा देखाउने गरेको छ । प्रदेश सरकारहरुको समग्र लेखापरिक्षण र कार्यसम्पादन अवस्थाको विश्लेषणसहितको प्रतिवेदन प्रदेशगत रुपमा सार्वजनिक गरेको महालेखापरिक्षकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*