राष्ट्रिय बीमा नीति र विपद जोखिम बीमा रणनीति तर्जुमा गरी कार्यान्वयनमा नआएको निष्कर्ष

१३ जेष्ठ २०८१, आईतवार १७:५५

काठमाडौं । महालेखा परिक्षकको राष्ट्रिय बीमा नीति र विपद जोखिम बीमा रणनिति तर्जुमा गरी कार्यान्वयनमा नल्याएको निष्कर्ष गरेको छ। महालेखा परिक्षकले आईतबार सार्वजनिक गरेको ६१ औं वार्षिक लेखापरीक्षण प्रतिवेदनमा उल्लेख रहेको छ।

बीमा प्राधिकरणले प्रत्येक बर्ष सरकारलाई झक्झकाईरह्ने बिषयमा महालेखापरिक्षकले आफैले यी बिषय कार्यान्वयनमा नल्याएको उल्लेख गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*