थ्रीस्टार हाइड्रोपावरको अध्यक्षमा आङ ङिमा शेर्पा नियुक्त

१४ जेष्ठ २०८१, सोमबार ०९:५३

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको अध्यक्षमा आङ ङिमा शेर्पा नियुक्त भएका छन् ।

कम्पनीको जेठ १३ गते बसेको संचालक समितिको बैठकले रिक्त रहेको अध्यक्ष पदमा कम्पनीका संचालक आङ ङिमा शेर्पालाई नियुक्त गर्ने निर्णय गरिएको कम्पनी सचिव कर्मराज तामाङ्गले जानकारी दिएका छन् ।

1716780675895

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*