सर्‍यो बजेट भाषणको समय

१५ जेष्ठ २०८१, मंगलवार १२:०५

काठमाडौँ । प्रतिनिधि सभाको बैठकको समय सारिएको छ । आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नका लागि बोलाइएको प्रतिनिधि सभाको बैठकको समय पनि सारिएको हो ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजेका लागि सारिएको छ ।

साथै, मंगलबार बिहान ११ बजेका लागि निर्धारित मन्त्रीपरिषद् बैठक पनि दिउँसो २ बजेका लागि सारिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*