अबदेखि ट्राफिक नियम उलंघन गर्नेहरुले स्वयम् सेवकको रुपमा सडकमा सघाउनुपर्ने

१५ जेष्ठ २०८१, मंगलवार १२:५५

काठमाडौं ।  अब देखि मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरुले स्वयम् सेवकका रुपमा उनीहरुको साटो सडकमा सघाउने उनले बताएका छन्। अब मापसे लगायतका ट्राफिक प्रहरीको कारवाहीमा परेमा स्वयंसेवकको रुपमा सडकमा खटिनुपर्ने भएको छ ।

त्यस्तै, , महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु नपर्ने भएको छ। गृहमन्त्री रबि लामिछानेले गणतन्त्र दिवसको अवसरमा महिनावारी हुँदा ट्राफिक प्रहरीलाई ४ दिन छुट्टी दिने घोषणा गरेका हुन्।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*