पाँच करोडको नेपालको पहिलो बजेट, के-के थिए ब्यवस्था (पूर्णपाठ)

१५ जेष्ठ २०८१, मंगलवार १३:३९

काठमाडौं । नेपालमा बजेट प्रस्तुत गर्ने थालिएको ७२ वर्ष पुरा भएको छ । नेपालमा पहिलो बजेट २००८ सालमा आएको हो । आज संघीय संसदमा अर्थमन्त्री वर्षमान पुनले आगामि आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दैछन् ।

आज भन्दा ७२ वर्ष पहिला प्रधानमन्त्री मातृकाप्रसाद कोइराला रहेका त्यस बेला तत्कालीन अर्थमन्त्री शुवर्ण शमशेर राणाले ५ करोड २५ लाख २९ हजार रुपैयाँको बजेट ल्याएका थिए । नेपालको पहिलो बजेटमा कुल ३ हजार ४ सय ८९ शब्द थियो, जुन अर्थमन्त्री शमशेरले १५ मिनेट लगाएर वाचन गरेका थिए ।

३६ पेजमा समेटिएको बजेटले राजदरबारका लागि ५ लाख ८४ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

Budget 2008

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*