बजेट मन्त्रिपरिषद‍्बाट स्वीकृत, अर्थमन्त्री पुगे संसद् भवन

१५ जेष्ठ २०८१, मंगलवार १५:०६

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले आगामी आर्थिक वर्ष २०८१।०८२ को बजेट स्वीकृत गरेको हो ।

सामूहिक तस्बिर खिचेर अर्थमन्त्रीसहित मन्त्रीहरू संसद् भवन पुगेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*