अर्थमन्त्री पुनद्धारा आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत (लाइभ)

१५ जेष्ठ २०८१, मंगलवार १५:१२

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१।०८२ को बजेट प्रस्तुत गर्न सुरु गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले बजेट स्वीकृत गरेको बजेट अर्थमन्त्री पुनले संघीय संसदमा बजेट प्रस्तुत गर्न सुरु गरेका हुन् ।

https://fb.watch/slnhs5C9Hr/

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*