गणतन्त्रपछि सोचेजस्तो तीब्र रुपमा देश विकास गर्न सकिएन : अर्थमन्त्री पुन

१५ जेष्ठ २०८१, मंगलवार १५:२५

काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले गणतन्त्र विकासपछि हामिले सोचेको जसरी विकासलाई तीव्र रुपमा अगाडी बढाउन नसकेको बताएका छन् ।

प्रतिनिधी सभामा आगामी आर्थिक वष २०८१।०८२ को बजेट भाषण गर्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् ।

साथै, उनले महाभूकम्प, कोरोना, राजनीतिक अस्थिरता लगायतका समस्याले देश विकासलाई तीव्र रुपमा अगाडी बढाउन नसकेको जिकीर गरे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*