मुलुकको अर्थतन्त्र चलयमान भइरहेको छ, आगामी वर्ष आर्थिक सुधारको वर्ष घोषणाः अर्थमन्त्री पुन

१५ जेष्ठ २०८१, मंगलवार १५:१८

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले मुलुकको अर्थतन्त्र चलयमान भइरहेको बताएका छन् । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।

सरकारको पहलमा देशको अर्थतन्त्र सकारात्मक भइरहेको उनको भनाइ रहेको थियो । उनले समृद्धिका लागि नयाँ किसिमको विकास आवश्यक रहेको बताए ।

आगामी वर्षलाई आर्थिक सुधारको वर्ष घोषणा गरेको बताए । उनले निजि क्षेत्रको मनोबल वृद्धि गर्ने सरकारले काम गरी रहेको बताए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*