बजेट ‘ब्रिफकेस’ प्रतिस्थापन गर्‍यो पहिलोपटक नेपाली झोलाले

१५ जेष्ठ २०८१, मंगलवार १५:२०

काठमाडौं । प्रत्येक वर्ष अर्थमन्त्रीले संसद्‌मा वाचन गर्ने नयाँ आर्थिक वर्षको बजेट वक्तव्य राख्न प्रयोग गरिने विदेशी ‘ब्रिफकेस’ यसपालि स्वदेशी उत्पादनको झोलाले प्रतिस्थापन गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आव २०८१र८२ का लागि संसद्को दुवै सदनमा केही बरेमा वाचन गर्ने बजेट वक्तव्य नेपालमै उत्पादित अल्लो र ढाकाको कपडाबाट बनेको झोलामा राखेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*