यस्ता छन् बजेटका रुपान्तकारी क्षेत्र

१५ जेष्ठ २०८१, मंगलवार १५:३०

काठमाडौँ । अर्थमन्त्री वर्षमाान पुनले आगामी बजेटका रुपान्तकारी क्षेत्र प्रस्तुत गरेका छन् । उनले रुपान्तकारी क्षेत्रमा कृषि क्षेत्रको रुपान्तरण, उर्जा क्षेत्रको विकास सूचना प्रविधिको विकास, पर्यटन प्रवर्धन र उद्योगशिलत र औधोगिक विकासलाई लिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*