स्वार्थको द्धन्द सम्बन्धी कानुन बनाउने घोषणा

१५ जेष्ठ २०८१, मंगलवार १५:३२

काठमाडौं । सरकारले बजेटमार्फत सरकारी तथा सेवामूलक क्षेत्रमा स्वार्थमा द्धन्द हुन नदिन आवश्यक कानुन बनाउने घोषणा गरेको छ । सरकारले वित्तीय सुशासन कायम गर्न स्वार्थको द्धन्द रोक्न आवश्यक कानुन बनाउने घोषणा गरेको हो ।

अर्थमन्त्री वर्षमान पुनले राज्यकोषको दुरुपयोग हुन नदिन तथा सरकारी लगानीका कम्पनी तथा अन्य सार्वजनिक कम्पनीहरुमा स्वार्थको द्धन्द हुन नदिन यस्तो घोषणा गरेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*