आर्थिक वर्ष सुधारको घोषणा

१५ जेष्ठ २०८१, मंगलवार १५:४१

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८१।०८२ लाई आर्थिक सुधारको वर्ष घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले सघीय संसदमा बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्षका रुपमा घोषणा गरेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*