सूचना प्रविधिबाट अबको १० वर्षमा ३० खर्बको निर्यात गर्ने सरकारको लक्ष्य

१५ जेष्ठ २०८१, मंगलवार १५:४३

काठमाडौँ । सरकारले सूचना प्रविधिबाट अबको १० वर्षमा ३० खर्बको निर्यात गर्ने लक्ष्य लिएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् ।

उनले सुचना प्रविधि हकको रुपमा विस्तार गरिने बताए । उनले भने, १० वर्ष ३० खर्बको निर्यात गरिनेछ । सोे अवधिमा ५ लाख प्रत्यक्ष रोजगार १० लाखलाई अप्रत्यक्ष रुपमा दिनेछ । सूचना प्रविधिमा दशकमा रुपमा अघि बढाउने छ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*