विदेशीलाई नेपालमा विवाह गर्न प्रोत्साहन गरिने

१५ जेष्ठ २०८१, मंगलवार १५:४६

काठमाडौँ । सरकारले विदेशी पर्यटकलाई नेपालमा विवाह गर्न प्रोत्साहन गर्ने भएको छ ।

संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त घोषणा गरेका हुन् । जनकपुरलाई वेडिङ र लुम्बिीनीलाई बर्थिङ हबका रुपमा विकास गरिने कार्यक्रम बजेटमा समावेश गरिएको अर्थमन्त्रीले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*