स्टार्टअप बोर्ड गठन गरिने, एक अर्बको कोष

१५ जेष्ठ २०८१, मंगलवार १५:४८

काठमाडौं । सरकारले नव प्रवेशी व्यवसायीहरुलाई स्टार्टअप बोर्ड गठन गरी प्रोत्साहन गरिने घोषणा गरेको छ । सरकारले बजेटमार्फत स्टार्टअप व्यवसायीलाई प्रोत्साहन गर्न एक अर्ब रुपैयाँको कोष खडा गरिने आव २०८१।०८२ को बजेटमा उल्लेख गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*