तराई मधेश समृद्धि–हिमाली क्षेत्र समृद्धि विकास परियोजना चलाइने

१५ जेष्ठ २०८१, मंगलवार १५:५४

काठमाडौं । सरकारले आगामी आवमा तराई मधेश तथा हिमाली क्षेत्रको आर्थिक समृद्धिका लागि छुट्टाछुट्टै दुई आयोजना सञ्चालन गर्ने भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले एक अर्बको १ अर्ब तराई मधेश समृद्धिका लागि बजेट बिनियोजना गरिएको जनाएका छन् । त्यस्तै, हिमाली क्षेत्र समृद्धि, समृद्धि कर्णाली, भेडा पालन लगायतका परियोजनाहरु सञ्चालन हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*