सरकारी कार्यालयमा विदेशी गलैंचा प्रयोगमा रोक

१५ जेष्ठ २०८१, मंगलवार १५:५७

काठमाडौँ । सरकारी कार्यालयहरुमा अबदेखि विदेशी गलैंचा प्रयोग गर्न नपाइने भएको छ ।

संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१।०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारी कार्यालयहरुमा स्वदेशी गलैंचा प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*