स्थानीय तहको सहकार्यमा बजार अनुगमनलाई कडाई गरिने

१५ जेष्ठ २०८१, मंगलवार १६:०४

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले स्थानीय तहसँगको सहकार्यमा बजार अनुगमनलाई कडाईका साथ अगाडी बढाइने बताएका छन् ।

अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षमा बजारमा हुने कालोबजारी, खाद्य, अन्न लगायतका कुराहरुलाई अनुगमन गरी दोषीलाई सजाय दिने कार्यलाई तीव्र रुपले सञ्चालन गर्ने समेत बताएका छन् ।

साथै, उनले उपभोक्ता विकासको लागि उपभोक्ता अदालत समेत विकास गरिने बताएका छन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*