उपभोक्ता अदालत स्थापना गर्न बजेटको व्यवस्था

१५ जेष्ठ २०८१, मंगलवार १६:०४

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले बजेटमार्फत उपभोक्ता अदालत स्थापना गर्ने घोषणा गरेका छन् । नेपालमा पहिलो पटक उपभोक्ता अदालत स्थापना गर्ने घोषणा गरिएको हो । लामो समयदेखि उपभोक्ता अदालत स्थापनाको माग उठ्दै आएपनि सरकारले चासो देखाएको थिएन ।

आगामी आवको बजेटमा अर्थमन्त्री पुनले उपभोक्ता अदलत स्थापना गर्न आवश्यक बजेटको व्यवस्था गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*