कृषि क्षेत्रको बजेट घट्यो

१५ जेष्ठ २०८१, मंगलवार १६:०९

कृषि क्षेत्रको बजेट घटेको छ ।सरकारले पछिल्लो चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि एक अर्ब बजेट घटाएर ल्याएको हो ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१र०८२ को बजेटमाफर्त कृषि क्षेत्रका लागि ५७ अर्ब २९ करोड विनियोजन गरिएको जानकारी दिए ।

चालु आव २०८०र८१ को बजेट ५८ अर्ब ९८ करोड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*