विद्यार्थीहरुको दिवा खाजाको लागि ८ अर्ब बजेट विनियोजन

१५ जेष्ठ २०८१, मंगलवार १६:१३

काठमाडौं । सरकारले विद्यार्थीहरुलाइ दिवा खाजा वितरणको लागि ८ अर्ब रुपैयाँ बिनियोजन गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१।०८२ को बजेट भाषण गर्दै उनले पाँच कक्षासम्मका करिव ३० लाख विद्यार्थीहरुको लागि उक्त बजेट विनियोजन गरेको बताए ।

साथै, उनले सम्पूर्ण स्थानीय तहका विद्यालयहरुमा वितरण गरिने दिवा खाजामा स्थानीय उत्पादन र स्थानीय परिकारलाई बढी प्राथमिकता दिने समेत बताउदै एउँटा किचेन समेत बनाउने व्यवस्था मिलाइने बताएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*