सम्झौतित कोषहरूको रकम प्राइभेट इक्विटी फन्ड र भेन्चर क्यापिटलमा लगानी गर्ने व्यवस्था मिलाउने

१५ जेष्ठ २०८१, मंगलवार १६:१८

काठमाडौँ । विभिन्न सम्झौतित कोषहरूको रकम प्राइभेट इक्विटी फन्ड र भेन्चर क्यापिटलमा लगानी गर्ने व्यवस्था मिलाउने घोषणा सरकारले गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जालाई नवप्रवर्तनमा प्रवाह गर्न प्रोत्साहन गर्ने नीति लिने समेत उनले बताए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*