बैदेशिक रोजगारीमा जाने नेपालीहरुलाई बिनाधितो ऋण दिने

१५ जेष्ठ २०८१, मंगलवार १६:१९

काठमाडौं । सरकारले बैदेशिक रोजगारीमा जाने नेपालीहरुलाई बिनाधितो ऋण दिने भएको छ । आर्थिक वर्ष २०८१र८२ को बजेट प्रस्तु गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरे ।

तर, त्यसका लागि बैदेशिक रोजगारीमा जानेले बैंकिङ च्यानलमार्फत् रेमिट्यान्स पठाउने सुनिश्चितता भने गर्ने अर्थमन्त्री पुनले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*