स्वास्थ्य बीमा कार्यक्रमलाई विस्तार गरिने, नागरिकको पहुँचलाई सहज बनाइने

१५ जेष्ठ २०८१, मंगलवार १६:२३

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आम नागरिकहरुको स्वास्थ्य सेवालाई सरल र सहज बनाउन स्वास्थ्य बीमा कार्यक्रमलाई विस्तार गरिने बताएका छन् ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१।०८२ को बजेट भाषण गर्दै उनले स्वास्थ्य बीमा कार्यक्रमलाई विस्तार गरी नागरिकको पहुँचलाई बढाउने बताएका छन् ।

साथै, उनले नागरिकहरुको स्वास्थ्य उपचारको लागि विभिन्न योग कक्षा सञ्चालन गरिने तथा स्थानीय तहहरुको सहकार्यमा बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने बताए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*