सरकारले तोक्यो ७ प्रदेशका ७ प्राथमिकता

१५ जेष्ठ २०८१, मंगलवार १६:२२

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रसँगको सहकार्यमा सरकारले प्रदेशलाई विशिष्टिकृत आर्थिक केन्द्रको रुपमा विकास गर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै कोशी प्रदेशलाई उद्योगको हब, मधेशलाई कृषी, बागमतीलाई सुचना प्रविधी, गण्डकी प्रदेशलाई पर्यटन, लुम्बिनी प्रदेशलाई साना तथा मझौला उद्यम, कर्णाली प्रदेशलाई जडिबुटी र सुदुरपश्चिम प्रदेशलाई धार्मिक पर्यटनको हबको रुपमा विकास गरिने घोषणा गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*