रोजगार बैंक स्थापना गर्ने सरकारको घोषणा

१५ जेष्ठ २०८१, मंगलवार १६:२८

रोजगारी सम्बन्धित एकृकीत सूचनाको व्यवस्था गर्न सरकाले आगामी वर्षमा रोजगार बैंक स्थापना गर्ने घोषणा गरेको छ । यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत २ लाख श्रमिकलाई २ सय दिनको काम दिइने भएको छ ।

मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी वर्षको बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*