सरकारले सातै प्रदेशमा सुविधा सम्पन्न वृद्धाश्रम स्थापना गर्ने

१५ जेष्ठ २०८१, मंगलवार १६:३०

काठमाडौँ । सरकारले सातै प्रदेशमा सुविधा सम्पन्न वृद्धाश्रम स्थापना गर्ने भएको छ । हाम्रा बा आमा हाम्रो जिम्मेवारी अभियान सञ्चालन गरिने भएको हो ।

स्थानीय तहमा जेष्ठ नागरिक मिलन केन्द्र बनाउने र सातै प्रदेशमा सुविधा सम्पन्न वृद्धाश्रम स्थापना गरिनेछ अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*