सरकारले बढाएन वृद्धभत्ता

१५ जेष्ठ २०८१, मंगलवार १६:३३

काठमाडौं । सरकारले वृद्धभत्ता लगायतका सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन्।

सामाजिक सुरक्षा भत्ताका लागि एक खर्ब १६ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको अर्थमन्त्री पुनले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*