डोटीको सिलगढीलाई सांस्कृतिक सहरको रुपमा विकास गरिने

१५ जेष्ठ २०८१, मंगलवार १६:३४

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले डोटीको सिलगढी सहरलाई सांस्कृतिक सहरको रुपमा विकास गरिने बताएका छन् । सिलगढी सहर नेपालको कान्छो तथा अर्को काठमाडौंको रुपमा पनि परिचित रहेको छ ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१।०८२ को बजेट भाषण गर्दै उनले सुदुरपश्चिम प्रदेशका सांस्कृतिक र सामाजिक विकासलाई मध्य नजर गर्दै सिलगढीलाई सांस्कृतिक सहरको रुपमा विका गरिने बताएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*