सरकारले विदेशको आम्दानी स्वदेशमा लगानी कार्यक्रम चलाउने

१५ जेष्ठ २०८१, मंगलवार १६:३५

काठमाडौं । सरकारले ‘विदेशको आम्दानी स्वदेशमा लगानी’ कार्यक्रम चलाउने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१र८२ को बजेट प्रस्तुत गर्दै गैर–आवसीय नेपालीको पुँजी, प्रविधि र सीपलाई जोड्न जन्मस्थनामा गैर–आवसीय नेपाली अभियान सञ्चालन गर्ने बताएका छन् ।

गैर–आवसीय नेपाली फन्डको प्रयोग र लगानीका थप अवसर प्रवर्द्धन गर्न सहजीकरण गरिने पनि उल्लेख गरिएको छ । सरकारले गैर–आवसीय नेपालीका सन्तानलाई पुर्खौंली थलोमा भ्रमण गर्न पनि आह्वान गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*