सिफ्ट पिक्सेलद्वारा आयोजित ‘सेल्स स्ट्रयाटेजी इन रिसेसन’ भव्य रुपमा सञ्चालन (तस्विरहरु)

१८ जेष्ठ २०८१, शुक्रबार १२:२८

काठमाडौं । सिफ्ट पिक्सेलले आज काठमाडौंमा आयोजना गरेको ‘सेल्स स्ट्रयाटेजी इन रिसेसन’ भव्य रुपमा सञ्चालन भैरहेको छ ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल, जीवन बीमक संघका अध्यक्ष तथा सिटिजन लाइफ इन्स्योरेन्सका सिईओ पोषक राज पौडेल, नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्री, लघु बीमा संघका अध्यक्ष चिरायु भण्डारी लगायतको उपस्थिती रहेको छ ।

साथै, उक्त कार्यक्रममा भारतिय चर्चित मोटिभेसनल स्पीकर सोनु सर्माले विशेष प्रस्तुती दिइरहेका छन् । त्यस्त, कार्यक्रममा विभिन्न बीमा कम्पनीहरुको अभिकर्ता लगायत कर्मचारीहरुको बाक्लो उपस्थिती रहेको छ ।

तस्विरहरुः

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*