घट्यो पेट्रोल र डिजेलको मूल्य, अब प्रतिलिटर कति ?

१८ जेष्ठ २०८१, शुक्रबार २१:०३

काठमाडौँ । सरकारले पेट्रोल र डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ ।

नेपाल आयल निगमले पेट्रोलको प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टीतेलको प्रतिलिटर १ रुपैयाँ घटाउने निर्णय गरेको हो।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*