बुटवल पावर कम्पनीको दोस्रो तलामा एकजना मृतावस्थामा फेला

१९ जेष्ठ २०८१, शनिबार २२:२४

काठमाडौँ महानगरपालिका–१० बुद्धनगरस्थित बुटवल पावर कम्पनीको दोस्रो तलामा एकजना मृतावस्थामा फेला परेका छन् ।

मृत फेला परेका व्यक्तिमा बाजुरा बडिमालिका नगरपालिका घर भई काठमाडौँ कलङ्की बस्ने ५० वर्षीय यमनबहादुर रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार विक आज मृत फेला परेका हुन् । उक्त घटनाका विषयमा प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*