पर्वत पैयु खोला हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने

२० जेष्ठ २०८१, आईतवार १०:२७

काठमाडौँ । पर्वत पैयु खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि असार ३ गते विशेष साधारण सभा बोलाएको हो ।

सभा टोखा–५, काठमाडौँमा कम्पनीको कर्यालयमा बिहान १० बजे सुरु हुनेछ । सभामा स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने, कम्पनीको नियमावलीको नियम १८ मा संसोधन गर्नेलगायतका प्रस्तावहरु पेश हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*