ट्राफिक नियम उलंघन गर्नेलाई सडकमा नखटाउन सर्वोच्चको अन्तरिम आदेश

२० जेष्ठ २०८१, आईतवार १७:१०

काठमाडौँ । ट्राफिक नियम मिच्नेलाई स्वयंसेवक बनाएर सडकमा खटाउने उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्णयलाई सर्वोच्च अदालतले रोकिदिएको छ।

सर्वोच्चले आइतबार अन्तरिम आदेश जारी गर्दै गृहमन्त्रीको उक्त निर्णय तत्काललाई कार्यान्वयन नगर्न भनेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*