बेष्ट फाइनान्सको सञ्चालकमा डा. रामजी गौतम नियुक्त

२७ भाद्र २०८१, बिहीबार ११:१०

काठमाडौँ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको सञ्चालकमा डा. रामजी गौतम नियुक्त भएका छन् । कम्पनीको रिक्त रहेको सञ्चालक पदमा संस्थापक समुहका गौतमलाई नयाँ सञ्चालकका रुपमा नियुक्त गरेको हो ।

कम्पनी सञ्चालक समितिको भदौ २५ गते बसेको बैठकको निर्णयले गौतमलाई सञ्चालकमा नियुक्त गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*