मंगलबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

२२ माघ २०८१, मंगलवार १५:०२

काठमाडौँ । बजार दोहोरो अकंले घटेको छ । दुई दिन हरियाली आएको बजारमा आज भने करेक्सन देखिएको हो ।

यसदिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड (एनआरएन)मा लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको २८ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

साथै, नेपाल रिइन्स्योरेन्स, हिमालयन उर्जा विकास कम्पनी, हिमालयन रिइन्स्योरेन्स र पिपुल्स हाइड्रोपावरको शेयर सर्वाधिक खरिदबिक्री भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*