स्वरोजगार लघुवित्तले पायो एफपिओ निष्कासनको अनुमति, कित्ता कति ?

२७ माघ २०८१, आईतवार १७:२७

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले स्वरोजगार लघुवित्त वित्तीय संस्थालाई एफपिओ निष्कासनको अनुमति दिएको छ ।

बोर्डले आज अर्थात् माघ २७ गते कम्पनीलाई उक्त अनुमति दिएको छ । अब कम्पनीले अकिंत मूल्य १०० रुपैयाँमा १ लाख ९५ हजार ७७३ कित्ता बराबरको १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँको एफपिओ निष्कासन गर्नेछ ।

कम्पनीको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*