चार कम्पनीको शेयर मूल्यमा आयो बुम, यी लगानीकर्ता भए मालामाल

२९ माघ २०८१, मंगलवार १५:१६

काठमाडौँ । निरन्तरको ओरालो यात्रामा आज भने ब्रेक लागेको छ । बजार आज ६.५४ अकंले बढेर २६८३.८६ बिन्दुमा कायम भएको हो ।

कारोबार रकम समेत केहि कमि आएको छ । आज २९९ कम्पनीको १ करोड ३९ लाख ६८ हजार कित्ता शेयर किनेबच हुँदा ७ अर्ब २४ करोडको शेयर कारोबार भएको छ ।

यसदिन चार कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । मंगलबा सिक्लेस हाइड्रोपावर, भगवति हाइड्रोपावर, रसुवागडी हाइड्रोपावर र गार्डियन माइक्रो लाइफको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*