नेप्सेमा शिखर इन्स्योरेन्सको शेयर मूल्य समायोजन

२९ माघ २०८१, मंगलवार १७:०८

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको शेयर मूल्य समायोजन भएको छ । शिखर इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन भएको हो ।

कम्पनीले शेयरधनीहरुलाई १० प्रतिशत बोनस दिने भएपछि प्रतिशेयर मूल्य ७६५ रुपैयाँ ४५ पैसा कायम भएको छ । यसअघि कम्पनीको शेयर मुल्य ८४२ रुपैयाँ रहेको थियो ।

अब भोलिदेखि कम्पनीको शेयर कारोबार हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*