५२५ रुपैयाँमा नै जीवन विकास लघुवित्तको साढे ८ लाख कित्ता शेयर किन्ने मौका

३० माघ २०८१, बुधबार ०५:२९

काठमाडौँ । जीवन विकास लघुवित्त वित्तीय संस्थाबाट एकैपटक १० जना संस्थापक शेयरधनी बाहिरिन लागेका छन् । कम्पनीले १० जना शेयरधनीहरुको ८ लाख ४५ हजार २२६ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले प्रतिकित्ता ५२५ रुपैयाँ, ५३० रुपैयाँ, ५४० रुपैयाँ, ६०० रुपैयाँमा उक्त शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक शेयरधनीहरुले अबको ३५ दिन भित्र आवेदन दिन सक्नेछन् ।

फोटोः मेरो लगानी

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*