यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

१ फाल्गुन २०८१, बिहीबार ०८:२२

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले विहीबारका लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ। जसअनुसार लोकल बन्दा, स्थानीय काउली, रायोको साग र हरियो फर्सी प्रतिकिलो न्यूनतम १० रुपैयाँ तोकिएको छ।

त्यसैगरी रातो आलु ३२ रुपैयाँ, लोकल मूला १५ रुपैयाँ, मटरकोशा ४० रुपैयाँ, तीते करेला ९० रुपैयाँ, लौका र पाकेको फर्सी ४० रुपैयाँ, इस्कुस ३० रुपैयाँ, बकूला ६० रुपैयाँ, ब्रोकाउली २० रुपैयाँ, कन्य च्याउ ९० रुपैयाँ र डल्ले च्याउ २७० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यका दरले किनबेच भइरहेको समितिले जनाएको छ।

यस्तो छ आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*