एनआरएन इन्फ्रास्टक्चर र सीईडीबि होल्डिङ्समा झुम्मिए लगानीकर्ता, यी हुन् सर्वाधिक कारोबार भएका १० कम्पनी

१ फाल्गुन २०८१, बिहीबार १५:०६

काठमाडौँ । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले घटेको छ। शेयर बजारमा आज पनि एनआरएन इन्फ्रास्टक्चरको ३४ करोड १४ लाख रुपैयाँले सर्बाधिक कारोबार भएको छ।

त्यस्तै, सीईडीबि होल्डिङ्सको २६ करोड ८९ लाख रुपैयाँ, राधि विद्युत कम्पनीको २० करोड २९ लाख रुपैयाँ, सिन्धु विकास बैंकको १९ करोड ३० लाख रुपैयाँ र सेन्ट्रल फाइनान्सको १९ करोड १० हजार रुपैयाँको कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*