पोखरा फाइनान्ससहित चार कम्पनीको शेयरमा सर्किट, कुनको कतिले बढ्यो ?

१ फाल्गुन २०८१, बिहीबार १५:१२

काठमाडौँ । साताको अन्तिम कारोबारको दिन बजार एकल अकंले घटेको छ । लगातार दुई दिन बढेको बजार आज भने घट्न पुगेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.२६ अकंले घटेर २६७८.४७ बिन्दुमा कायम भएको छ । आज ७ अर्ब ९२ करोड १३ लाख रुपैयाँको कारोबार भएको छ ।

यसदिन चार कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज मातृभुमि लघुवित्त, कुमारी सबल योजना, गार्डियन माइक्रा लाइफ र पोखरा फाइनान्सको शेयरमा सर्किट लागेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*