विन नेपाल लघुवित्तले पायो एफपिओ निष्कासनको अनुमति

१ फाल्गुन २०८१, बिहीबार १७:२२

काठमाडौ । विन नेपाल लघुवित्त वित्तीय संस्थालाई धितोपत्र बोर्डले एफपिओ निष्कासनको अनुमति दिएको छ । बोर्डले कम्पनीलाई माघ ३० गते एफपिओ जारी गर्ने अनुमति दिएको हो ।

कम्पनीलाई अकिंत मूल्य १०० रुपैयाँमा ५१ हजार २९२ कित्ता एफपिओ निष्कासन गर्ने बोर्डले अनुमति दिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*