नेप्सेमा लिबर्टी इनर्जीको ७५ लाख कित्ता हकप्रद शेयर सूचीकृत
२ फाल्गुन २०८१, शुक्रबार १२:३६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । शुक्रबार लिबर्टी इनर्जी कम्पनीको हकप्रद शेयर सूचीकृत भएको हो ।
कम्पनीको ५० प्रतिशत हकप्रद बापतको ७५ लाख कित्ता सेयर सूचीकृत भएको हो । अब उक्त शेयर आइतबारदेखि कारोबारमा आउनेछ ।