पियोर इनर्जीलाई आईपीओ निष्कासन गर्न अनुमति

२ फाल्गुन २०८१, शुक्रबार १३:४८

काठमाडौं । नेपाल धितोपत्र बोर्डले पियोर इनर्जी लिमिटेडलाई प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्न अनुमति दिएको छ।

बोर्डले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँमा १६ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको हो।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। बोर्डबाट आईपीओ निष्कासनको अनुमति पाएसँगै अब कम्पनीले  सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*